Home » Uncategorized » यौन कविता

यौन कविता
———————————————–

भुत्लैभुत्लाले भरिएको यो छाती
कोमल ती वक्षस्थल माथि
एक हात नितम्बमा साथी
अहो बिचार त नानाभाँती

सुगन्ध प्रवाह तातो साँस फेर्दा
लठ्ठीने उनको रुप हेर्दा
तन मन झन्*झन्* भो तरंगीत
अनि भित्ताभित्ताले सुन्यो स्वर संगीत

अन्त्य नगर्ने प्रण थियो
रोमाञ्चक बन्यो, झन्* जोश दियो
धत्तेरी अचानक कलमको मसी सकियो
हत्तेरी लेख्न त अझै मन थियो ।

Comments

, , , ,
SHARE WITH FRIENDS:  
        
          
loading...
error: Content is protected !!